सामाजिक सेवा दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सामाजिक सेवा दिवस मनाइँदै

काठमाडौं, ६ असोज । आज सामाजिक सेवा दिवस मनाइँदै छ ।

‘आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

४१ औं सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको समाज कल्याण परिषद्ले जनाएको छ ।

समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरूको अनुगमन, मूल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषद्ले विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरूको उपस्थितिमा दिवस मनाउने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);