गुल्मीको इश्मामा पहिरो, दुई जना वेपत्ता, एकको उद्दार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गुल्मीको इश्मामा पहिरो, दुई जना वेपत्ता, एकको उद्दार

गुल्मी, ६ असोज । गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा पहिरोले पुरिएर दुई जना वेपत्ता भएका छन् ।

सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।

सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीले जनाएको छ ।

बेपत्ताको खोजी कार्य जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);