दोलखामा गएको पहिरोमा परी दुई जना वेपत्ता, ३० घरमा क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

दोलखामा गएको पहिरोमा परी दुई जना वेपत्ता, ३० घरमा क्षति

dolakha pahiro

दोलखा, १८ साउन । दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएको पहिरोमा परेर दुई जना वेपत्ता हुनुका साथै ३० घरमा क्षति पुगेको छ । वेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका–२ का १८ वर्षिय निशान खड्का र ५५ वर्षीय जित खत्री रहेका छन् । पहिरोमा अन्य केही सामान्य घाइते भएका छन् ।

काठमाडौंबाट जुगुँका लागि छुटेको यात्रुबाहक बस पहिरोले जुँगुखोलामा फसेपछि उद्धारका लागि गएकाहरु पहिरोमा परेका हुन् । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);