एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा

nepal police

काठमाडौं । नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो ।

नाेट : सरूवाकाे सूची प्रहरी प्रधान कार्यालयकाे वेबसाइटमा छ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);