प्यूठानको झिमरुक नदिमा एक बेवारीसे शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्यूठानको झिमरुक नदिमा एक बेवारीसे शव फेला

हरि भण्डारी, २४ चैत्र प्यूठान ।
प्यूठानमा एक युवकको वेवारिसे शव फेला परेको छ । अन्दाजी २३ वर्षिय युवकको शव प्यूठान नगरपालिका ४ स्थित खेलकुद मैदान नजिक झिमरुक नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख रञ्जितसिंह राठोरले

प्यूठानको झिमरुक नदिमा एक बेवारीसे शव फेला

हरि भण्डारी, २४ चैत्र प्यूठान । प्यूठानमा एक युवकको वेवारिसे शव फेला परेको छ । अन्दाजी २३ वर्षिय युवकको शव प्यूठान नगरपालिका ४ स्थित खेलकुद मैदान नजिक झिमरुक नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख रञ्जितसिंह राठोरले वताए । अहिले सवको पहिचान गर्ने काम भईरहेको राठोरले वताए। सवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पत्ताल प्यूठानमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);