उन्नत जातका २३ पाठापाठी मोरगको ढंगीहाटमा ल्याईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उन्नत जातका २३ पाठापाठी मोरगको ढंगीहाटमा ल्याईयो

हेमराज दिनेश २

चैत्र विराटनगर ।
बहुमुखी कृषी फार्म मोरगले अष्टे«लियावाट उन्नत जातका २३ पाठापाठी मोरगको ढंगीहाटमा व्यावसायीक बाख्रा पालनकोलागी ल्याएको छ । र्फामले आज उक्त बाख्राको पद्धशन गर्दै उक्त बाखाको गुण र विषेशताको वारे जानकारी दिएको छ । प्रद्धशनीमा बोयर जातका उक्त बाख्रा अष्टे«लियावाट नेपाल भित्रियाउदा पति बाख्रा २ लाख

उन्नत जातका २३ पाठापाठी मोरगको ढंगीहाटमा ल्याईयो

हेमराज दिनेश २६ चैत्र विराटनगर । बहुमुखी कृषी फार्म मोरगले अष्टेलियावाट उन्नत जातका २३ पाठापाठी मोरगको ढंगीहाटमा व्यावसायीक बाख्रा पालनकोलागी ल्याएको छ । र्फामले आज उक्त बाख्राको पद्धशन गर्दै उक्त बाखाको गुण र विषेशताको वारे जानकारी दिएको छ । प्रद्धशनीमा बोयर जातका उक्त बाख्रा अष्टे«लियावाट नेपाल भित्रियाउदा पति बाख्रा २ लाख ५० हजार खार्च भएको बताईएको छ ।

 

फर्मका प्रबन्धक खगेन्द कार्कीले बाखाको विषेशता वताउदै बोयर जातका बाखाहरु जुनसुकै हावा पानि तथा मोसममा हुर्कन सक्ने र उक्त बाखा बोसोरहित र तिन महिना ७० केजि सम्म बढन सक्ने खासियत भएको जानकारी दिए । नेपाल ल्याईएको ति पाठपाठीहरु कुनै पनि रोग नलागेको भनि अन्तराष्टिय स्थरको स्वस्थय परिक्षण पमाण पत्र समेत अष्ट्रिेलियन सरकारले फर्मलाई प्रदान गरेको छ । नेपाल भित्राईएको २३ पाठापाठी मध्ये २० पाठी र ३ पाठा रहेको वताईएको छ । अवको १ वर्षमा थप १ हजार यस्ता पठापठी नेपाल भित्राउने र्फमको योजना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);