पोखराको बसुन्धरा पार्कमा एक युवाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखराको बसुन्धरा पार्कमा एक युवाको शव फेला

death

पोखरा, १३ फागुन । पोखराको बसुन्धरा पार्कमा एक युवकको शव फेला परेको छ । आज विहान करिब ७ बजेको समयमा शव देखा परे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हाल सम्म भइसकेको छैन ।

प्रहरी स्रोतका अनुसार अन्दाजी २२ देखी २५ वर्ष उमेरका युवकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);