पोखराको सेती नदीमा खसेर एक पुरुष बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पोखराको सेती नदीमा खसेर एक पुरुष बेपत्ता

असिम पौडेल,
कास्की । पोखराको सेती नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ ढुंगेसाँघु बस्ने वर्ष ६३ का नरबहादुर बस्नेत नाम गरेका पुरुष हिजो बिहान ७ बजे घरबाट बेपत्ता भएका थिए ।

बेपत्ता भएका व्यक्ति चपल र उसले लगाउँदै आएको माक्सको आधारमा उनी महानगरपालिका वडा नम्बर १५ आसपास क्षेत्रमा हुनुपर्ने प्रशासनको भनाइ छ।

यतिबेला नेपाल प्रहरीको उद्दार टोली, सशस्त्र प्रहरी र यस्तो केहि स्थानीयको सहयोगमा खोजीकार्य जारी छ ।

हालसम्म उक्त व्यक्तिको शव फेला परेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);