डडेल्धुरामा कार्यरत दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

डडेल्धुरामा कार्यरत दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता

seti river

डडेल्धुरा, १७ साउन । डडेल्धुरा अस्पताल डडेल्धुरामा कार्यरत दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता भएका छन । नदीमा बेपत्ता भएका तीनजना मध्ये एक जनाको सकुसल उद्दार गरिएको छ ।डोटीमा रहेको शैलेश्वरी मन्दिरको दर्शन गर्न शनिबार बिहान गएका उनीहरु फर्किने क्रममा गर्मी भएर सेती नदीमा नुहाउन जादा सेतीले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा कार्यरत बिनयबहादुर सिंह र हरि जोशी नदिले बगाउदा बेपत्ता भएका छन । अस्पतालकै अर्का कर्मचारी प्रेम ठगुन्नाको उद्दार गरिएको छ । बेपत्ता भएकाहरुको खोजी भैरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);