सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता

काठमाडौं। काठमाडौंको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);