बागमती नदीमा हाम फालेकी महिलाको प्रहरीले गर्‍यो उद्धार | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

बागमती नदीमा हाम फालेकी महिलाको प्रहरीले गर्‍यो उद्धार

काठमाडौं। प्रहरी बागमती नदीमा हामी फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ। थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको नाम सार्वजनिक गरेको छैन।

प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

ताजा समाचार