भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

सुर्खेत । भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो उनले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा हाम फालेकी थिइन् । नदी हाम फालेकी अमिला अहिले बेपत्ता छिन् । 

घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ । नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटेको छ ।  

अमिलाले नदीमा हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);