झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता

झापा। झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार ६८ मत गणना हुँदा १ हजार ७७० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);