बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८०, सोमबार

बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

बर्दिया। बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन् ।

Leave a Reply