काठमाडौं १ मा कांग्रेसका सिंहको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं १ मा कांग्रेसका सिंहको अग्रता कायमै

काठमाडौं। काठमाडौं १ मा सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेसका प्रकाशमान सिंहले अग्रता कायम राखेका छन् । पछिल्लो मतगणनाअनुसार उनले २१४० मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले १७७२ मत पाएका छन् । यस्तै, तेस्रो स्थानमा एमालेका किरण श्रेष्ठ रहेका छन् । उनले १५९० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले पनि १२ सय ४० मत पाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);