सुर्खेत २ मा एमालेको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सुर्खेत २ मा एमालेको अग्रता

सुर्खेत। सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् । सोमबार दिउँसो ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्।

मतगणना जारी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);