political Archives | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०७९, सोमबार
प्रधानमन्त्री देउवा भोली धनगढी आउँदै

धनगढी। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी आउने भएका छन् । मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा […]

महाकालीमा भारतीय हस्तक्षेपको विरोध दूतावास अगाडि प्रदर्शन (फोटो फिचर)

काठमाडौं। भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ। अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध […]

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

काठमाडौं। सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च अदालत जान नरोक्ने संकेत गरेको छ। बुधबार संघीय संसद सचिवालयले उनलाई […]

प्रतिनिधिसभातर्फ सात सय ९० पुरुष स्वतन्त्र उम्मेदवारमध्ये पाँचजना विजयी

काठमाडौं। प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका सात सय ९० पुरुष उम्मेदवारमध्ये पाँचजना विजयी भएका छन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये […]

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी

काठमाडौं। प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ। नेपाली नागरिकता नभएको विदेशी […]

माओवादीबिना पनि कांग्रेसले सरकार बनाउन सक्छः काँग्रेस नेतृ न्यौपाने (भिडियो अन्तवार्ता)

काठमाडौं, १९ मंसिर। नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले परिस्थिति बदलिएको खण्डमा माओवादी केन्द्रबिना पनि कांग्रेसको नेतृत्व सरकार बन्नसक्ने दाबी गर्नुभएको […]

कानुन अभावका कारण खेल क्षेत्रमा सोचे जस्तो विकास गर्न सकेनौँ : सिंह

काठमाडौं। कांग्रेस नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन् । नेपाल सेतेरियो कराते […]

समानुपातिकमा एमालेलाई अग्रता, दोस्रोमा कांग्रेस

काठमाडौं। प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ […]

सुर्खेत २ मा एमालेको अग्रता

सुर्खेत। सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरूवाती अग्रता लिएका छन् । सोमबार दिउँसो ११८२ मत […]

रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाको अग्रता

बुटवल। रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले शुरुवाती अग्रता लिएका छन् । […]

नेमकिपाको गढमा राप्रपालाई अग्रता

काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ मानिने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको […]

लमजुङबाट निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

लमजुङ। निर्वाचन आयुक्त डा. जानुकाकुमारी तुलाधरले मतदान गरेकी छिन् । उनले लमजुङको सुन्दरबजार नगरपालिका- २ स्थित महेन्द्र मन्दिर मावि परेवाडाँडा […]

आमनिर्वाचन, बिहानैबाट मतदान सुरु

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहानैबाट मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट […]

कैलालीका ६ जना पूर्वमन्त्री चुनावी मैदानमा

धनगढी। ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रमा ६ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा […]

 संसद् पूर्ण कार्यकाल चल्छ, ओलीले जस्तो विघटन गर्दैनौँ : शेरबहादुर देउवा 

सुर्खेत। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलेजस्ताे स‌ंसद विघटन नगरी पूरा कार्यकाल चलाउने […]

९० प्रतिशत उम्मेदवार झुठाे खर्च विवरण पेश गर्छन् : पाेखरेल

काठमाडौ। निर्वाचनमा प्रतिश्पर्धा गर्ने ९० प्रतिशत उम्मेदवारले भएको खर्च भएकाेभन्दा निकै कम हुने गरि झुठो खर्च विवरण पेश गर्ने गरेकाे […]