माओवादीबिना पनि कांग्रेसले सरकार बनाउन सक्छः काँग्रेस नेतृ न्यौपाने (भिडियो अन्तवार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

माओवादीबिना पनि कांग्रेसले सरकार बनाउन सक्छः काँग्रेस नेतृ न्यौपाने (भिडियो अन्तवार्ता)

काठमाडौं, १९ मंसिर। नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले परिस्थिति बदलिएको खण्डमा माओवादी केन्द्रबिना पनि कांग्रेसको नेतृत्व सरकार बन्नसक्ने दाबी गर्नुभएको छ। कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निमार्ण हुनेगरी गठबन्धनका दलहरुसँग छलफल गर्ने उहाँको भनाइ छ ।

माउण्टेन टेलिभिजनको कार्यक्रम माउण्टेन संवादमा नेतृ न्यौपानेले गठबन्धनमा कांग्रेस ठूलो पार्टी भएकाले उसले सरकारको नेतृत्व पाउनु पर्ने दाबी स्वभाविक भएको बताउँदै यस विषयमा माओवादी केन्द्रले सहमति नजनाएको खण्डमा पनि कांग्रेसले सरकार बनाउँन सक्ने दाबी गर्नुभयो ।

त्यसैगरी नेतृ न्यौपानेले प्रधानमन्त्रीका लागि पार्टी भित्र धेरै नेताहरु योग्य र सक्षम भएपनि सभापति शेरबहादुर देवाउको विकल्पमा अहिले सोच्ने बेला नभएको प्रष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);