दैलेख १ मा नेकपा एसका थापालाई अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दैलेख १ मा नेकपा एसका थापालाई अग्रता

सुर्खेत। दैलेख १ मा गठबन्धन दल समाजवादीका अम्मर बहादुर थापाले अग्रता लिएका छन् । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन् ।

१ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमाले रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन् । राप्रपाकी कुन्ती शाहि ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);