धादिङ २ मा कांग्रेसका अधिकारी तीन हजार बढी मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

धादिङ २ मा कांग्रेसका अधिकारी तीन हजार बढी मतले अगाडि

धादिङ।  नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायमै राखेका छन् । सुरुवातदेखि नै अग्रता लिएका उनी निकटतम प्रतिस्पर्धीभन्दा तीन हजार मतले अगाडि छन् ।

अधिकारीले १४ हजार ९३४ मत पाउँदा एमालेका उम्मेदवार खेम लोहनीले ११ हजार ६२६ मत पाएका छन् । अधिकारीलाई माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);