धादिङ १ मा मुख्यमन्त्री पाण्डे एक मतले पछाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

धादिङ १ मा मुख्यमन्त्री पाण्डे एक मतले पछाडि

काठमाडौं। धादिङ १ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे एक मतले पछि परेका छन् । एमालेका भूमि  त्रिपाठीसँग उनी एक मतले पछि परेका हुन् । एमाले उम्मेदवार त्रिपाठीले ९१ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले ९० मत पाएका छन्।

कूल दुई सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत पाएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);