सर्लाही ३ मा माओवादीले अग्रताको खाता खोल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सर्लाही ३ मा माओवादीले अग्रताको खाता खोल्यो

काठमाडौं। प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो परिणमअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरि उप्रेतीले ५१५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);