प्रदेश नम्बर २ मा माओवादीले खोल्यो पहिलो खाता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेश नम्बर २ मा माओवादीले खोल्यो पहिलो खाता

धनुषा, ३ असोज । प्रदेश नम्बर २ मा माओवादी केन्द्रले खाता खोलेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका छन्।

वडा नम्बर ११ मा ५ सय मत गनिसक्दा मेयरमा माओवादी केन्द्रले अग्रता कायम गरेको छ। माओवादीका मेयर उम्मेद्वार १४३ मत सहित अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेद्वारले ९९ मत सहित पछ्याइरहेका छन्। त्यस्तै एमालेका उम्मेदवार ३८ मत सहित तेस्रो स्थानमा छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);