बारामा माओवादी केन्द्रले खोल्यो खाता, प्यानलै विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बारामा माओवादी केन्द्रले खोल्यो खाता, प्यानलै विजयी

बारा, ३ असोज । बारामा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । बाराको देवताल गाउँपालिका वडा नम्बर -१ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा माओवादीका उम्मेदवार पवनलाल साह कलवार ४ सय ८१ मत ल्याएर विजयी भएका हुन् । यो सँगै माओवादी केन्द्रले प्रदेश नम्बर दुईमा अहिलेसम्म ४ वडा जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);