प्रदेश २, स्थानीय निर्वाचन : पर्सामा खोल्यो एमालेले खाता | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

पर्सा, ३ असोज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ मा एमालेले प्यानलसहित जित निकालेर खाता खोलेको हो।

गाउँपालिका प्रमुखमा पनि एमालेकै अग्रता छ। एमालेका गाउँपालिका प्रमुख उम्मेदवारले ४७६ र कांग्रेसका प्रमुख पदका उम्मेदवारले ३१५ मत पाएका छन्।