बलवा नगरपालिकामा कांग्रेस अगाडि, ८ मतका साथ पुछारमा नयाँ शक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

महोत्तरी, ३ असोज । महोत्तरीको बलवा नगरपालिका प्रमुख र उपप्रमुखमै नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । नेपाली कांग्रेस १८२ मतका साथ अघि बढिरहेको छ भने उसलाई राजपाले १२७ मतकासाथ पछ्याईरहेको छ ।

त्यस्तै तेस्रो ११८ मतका साथ माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ भने चौथौ स्थानमा नेपाल लोकतान्त्रिक फोरम रहेको छ । फोरमको पक्षमा ७७ खसेको छ । संघीय समाजवादी फोरम ६६ मतका साथ पाँचौ स्थानमा रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार बलवा नगरपालिकामा नयाँशक्तिको पक्षमा जम्मा ८ मत परेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);