बौधीमाई नगरपालिकामा माओवादी केन्द्रलाई पछ्याउँदै संघीय फोरम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बौधीमाई नगरपालिकामा माओवादी केन्द्रलाई पछ्याउँदै संघीय फोरम

रौतहट, ३ असोज । रौतहटको बौधीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्र अग्रस्थानमा अगाडि बढिरहेको छ । माओवादी केन्द्रका उम्मेदवार त्रिभुवन शाहले २ सय ११ मत ल्याएर अग्रता लिएका हुन् ।

त्यस्तै संघीय फोरमका उम्मेदवार राजीवरंजन यादव १७६ मतका साथ दोस्रो स्थानमा अघि बढिरहेका छन् ।

तेस्रो स्थानमा १३८ मतका साथ नेपाली कांग्रेसका रामलोचनप्रसाद कलवार रहेका छन् । नेकपा एमालेका प्रदीपकुमार यादवले १ सय ३६ मत ल्याएका छन् । राजपाका राजनबाबु जयसवालले मात्र ६४ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);