लहान नगरपालिका-२ मा कांग्रेसको प्यानलै विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिरहा, ३ असोज । सिरहाको लहान नगरपालिकाको वडा नम्बर-२ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।

स्थानीय तह निर्वाचन अन्तर्गत असोज २ गते भएको मतदानको अहिले ७० स्थानीय तहमा मतगणना भईरहेको छ ।

सोही अनुसार लहान नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वार शियाराम यादवले २ सय ९९ मत ल्याएर प्यानलसहित विजयी भएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);