महोत्तरीको बर्दिबास–१४ मा कांग्रेसको प्यानलै विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, ३ असोज । महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश महतोले ४३४ मत प्राप्त गरि पराजित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);