बाराको पचरौता नगरपालिका–१ मा एमालेको प्यानलै विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

काठमाडौं, ३ असोज । बाराको पचरौता नगरपालिका–१ मा एमालेको प्यानल विजयी भएको छ । एमालेका उम्मेदवार जगतनारायणप्रसाद यादवले ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी राजपाका विनय सिंहले ६४० मत प्राप्त गरि पराजित भए ।