ओलीको प्रश्न, 'गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओलीको प्रश्न, ‘गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?’

भक्तपुर, ३ असोज । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवाले ५६ सदस्यीय मन्त्रिपरिषद् बनाएपछि त्यसको आलोचना गर्दै आक्रोश व्यक्त गरेका छन् ।

चाँगुनारायण नगर कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष भने, “यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै देउवाले मन्त्रिपरिषद् विस्तार गरेकोमा निर्वाचन आयोगले यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको ओलीले टिप्पणी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);