पचरौता नगरपालिकामा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०७९, बुधवार

पचरौता नगरपालिकामा एमाले विजयी

बारा । बाराको सबैभन्दा कान्छो नगरपालिका पचरौतामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार जलन्धर सिंह चार हजार सात सय ३२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार निवर्तमान मेयर रमेशकुमार यादवले चार हजार चार चार सय ६१ मत ल्याएका छन् । यस्तै, उपमेयरमा एमालेको तर्फबाट उम्मेदवार नसिमा खातुन चार हजार पाँच सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन् । उपमेयरकाे निकटतम प्रतिद्वन्द्धी लोसपाबाट उम्मेदवार बनेकी सगुफा खातुनले चार हजार एक सय ६३ मत पाएकी छिन् ।

Leave a Reply