हंसपुर नगरपालिका-३ मा फोरम नेपाल प्यानलै विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धनुषा, ३ असोज । धनुषाको हंसपुर नगरपालिका -३ मा संघीय समाजवादी फोरम नेपालको प्यानलै विजयी भएको छ ।

फोरम नेपालका उदय सिंह ७९० मत प्राप्त गरी प्यानलसहित विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मनोज काप्रीले ३७५ मत प्राप्त गरेका थिए ।

प्रदेश नम्बर २ मा सोमबार भएको मतदानको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);