बारागढीमा मा‌ओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बारागढीमा मा‌ओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि…

काठमाडौं, ३ असोज । मा‌ओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बाराको बारागढी गाउँपालीकाको मतगणना रोकिएको छ।

माओवादीका प्रतिनिधिले भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको समयमा मतपत्र च्यातेका थिए । यहाँ पनि त्यसैगरी मतपत्र च्यातिने डरले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अहिले त्यहाँको अवस्था तनावपूर्ण छ । यद्यपी दलका प्रतिनिधिले मतगणना पुन: सुरु गर्न प्रयास गरिरहेका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);