काठमाडौं, ३ असोज । सिरहाको लहान नगरपालिकामा कांग्रेस र संघीय समाजवादी फोरमबीच विवाद भएको छ । वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्ष २ मतले विजयी भएपछि फोरमले पुनः मतगणना माग गरेपछि विवाद भएको हो । विवादका कारण मतगणना स्थगित भएको छ ।