सर्लाही १ मा लोसपाका चौधरीको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सर्लाही १ मा लोसपाका चौधरीको अग्रता

सर्लाही। प्रतिनिधिसभातर्फ सर्लाही १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार रामप्रकाश चौधरीले अग्रता कायम गरेका छन् । उनले स्वतन्त्र उम्मेदवार मनबहादुर खड्कालाई १२ सय ९८ मतले पछि पारेका छन् ।

पछिल्लो मतपरिणामअनुसार चौधरीले १० हजार ६ सय ८९ मत ल्याएका छन् भने खड्काले नौ हजार तीन सय ९१ मत प्राप्त गरेका छन् । यस्तै, जनता समाजवादी पार्टीका प्रमोद साहले पाँच हजार सात सय ६४ मत प्राप्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);