लोसपाको एक स्थानमा अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लोसपाको एक स्थानमा अग्रता

काठमाडौं। आठ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एक स्थानमा अग्रता देखिएको छ। रुपन्देही ४ मा दुई हजार पाँच सय ३० मत गणना हुँदा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले नौ सय ९५ मत प्राप्त गरेर अग्रता हासिल गरेका हुन् । शुक्लालाई कांग्रेसका प्रमोद यादवले पछ्याएका छन् । यादवले सात सय २४ मत प्राप्त गर्दा सिके राउत नेतृत्वको जनमत पार्टीका सचिव भोपेन्द्र यादवले चार सय ९३ र जसपाकाओमप्रकाश यादव गुल्जारीले ३१ मत पाएका छन् ।

यस क्षेत्रमा एक लाख १० हजार ६ सय ५९ मतदाता रहेकामा ७० प्रतिशत मत खसेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);