सिराहा : प्रचण्डको चुनावी क्षेत्रमा माओवादीको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सिराहा : प्रचण्डको चुनावी क्षेत्रमा माओवादीको अग्रता

सिराहा ४ असोज । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी क्षेत्रमा पर्ने सिराहाको मिर्चैया नगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारले अग्रता लिएका छन्।

बुधवार मध्यान्हसम्म माओवादी केन्द्रका मेयरका उम्मेदवार श्रवण कुमार यादवले १ हजार ६ सय १५ तथा उपमेयरकी उम्मेदवार जीवछी देवी साहले १६०० मत प्राप्त गरेकी छन्।

संघीय समाजवादी फोरमबाट जमुना यादवले १ हजार १ सय ४, नेकपा एमालेका प्रदीप महासेठले १ हजार १ सय ३६ तथा नेपाली कांग्रेसका सीताराम यादवले ५ सय २६ मत प्राप्त गरेका छन् । प्रचण्डले चुनाव जितेको साविकको सिराहा २ का अन्य स्थानीय तहमा पनि माओवादीको अग्रता देखिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);