धनुषामा कांग्रेस र फोरमको प्रतिस्पर्धा कुन तहमा को अगाडि ? (विवरण सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

धनुषामा कांग्रेस र फोरमको प्रतिस्पर्धा कुन तहमा को अगाडि ? (विवरण सहित)

congress Forum

धनुषा, ४ असोज । धनुषाका १८ वटा स्थानीय तहमध्ये बुधबार मह्यान्नसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पाँच–पाँच स्थानमा अग्रता लिइरहेका छन्। त्यस्तै नेकपा एमाले ४ , नेकपा माओवादी केन्द्र र राजपा नेपालले २–२ स्थानीय तहमा अग्रता लिइरहेका छन्।

त्यस्तै कांग्रेस १८ वटा तहमध्ये ८ वटा तहमा दोश्रोमा पछ्याइरहेको छ भने ५ तहमा एमाले, ३ तहमा माओवादी र २ तहमा फोरम नेपालले प्रतिस्पर्धा गरिरहेको छ।

को कहाँ अगाडि ?

जनकपुर उपमहानगरपालिका – राजपा
धनौजी गाउँपालिका – राजपा
धनुषाधाम नगरपालिका – कांग्रेस
मिथिला विहारी नगरपालिका – कांग्रेस
हंशपुर नगरपालिका – कांग्रेस
औरही गाउँपालिका – कांग्रेस
बटेश्वर गाउँपालिका – कांग्रेस
क्षिरेश्वरनाथ नगरपालिका – संघीय समाजवादी फोरम
लक्ष्मीनिया गाउँपालिका – संघीय समाजवादी फोरम
जनकनन्दनी गाउँपालिका – संघीय समाजवादी फोरम
सहिद नगरपालिका – संघीय समाजवादी फोरम
कमलामाई नगरपालिका – संघीय समाजवादी फोरम
मिथिला नगरपालिका – एमाले
नगराईन नगरपालिका – एमाले
मुखियापट्टी मुसहरनिया गाउँपालिका – एमाले
विदेह नगरपालिका – एमाले
सबैला नगरपालिका – माओवादी
गणेशमान चारनाथ नगरपालिका – माओवादी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);