लमजुङमा पृथ्वीसुब्बाको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

लमजुङमा पृथ्वीसुब्बाको अग्रता कायमै

लमजुङ । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् ।पछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् ।देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ एक हजार नौ सय नौ मतले अगाडि छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले सात सय ७१ मत प्राप्त गरेका छन् ।

Leave a Reply