lamjung Archives | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार
लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने पक्राउ

लमजुङ ।  लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ ।  प्रहरीले बेंसीसहरका राजु परियार […]

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङ। लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस दोस्रो दलको रुपमा रहने भएकाे छ । माओवादी केन्द्रको मत जिल्लामा […]

देव गुरुङले पृथ्वीसुब्बालाई बधाई दिँदै भने- वाम एकताको पहल गरौँ

लमजुङ। गएको स्थानीय निर्वाचनअघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे […]

एमाले उपमहासचिव लमजुङबाट विजयी, माओवादी महासचिव हारे

लमजुङ ।नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा लमजुङबाट विजयी भएका छन्  ।माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ […]

लमजुङ प्रदेशसभा २ मा कांग्रेसका पौडेल विजयी

लमजुङ । लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।पौडेलले ७ सय ५४ मतान्तरले एमालेका […]

लमजुङमा मतान्तर घटाउदै देव गुरुङ, पृथ्वीसुब्बा ३०८ मतले मात्रै अगाडि

लमजुङ। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचकाे मतान्तर घटेकाे छ। क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, […]

लमजुङमा पृथ्वीसुब्बाको अग्रता कायमै

लमजुङ । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् ।पछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार एक सय नौ […]

लमजुङमा पृथ्वीसुब्बाको अग्रता कायमै

लमजुङ । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार एक सय […]

लमजुङमा अझै सुरु भएन मतगणना

लमजुङ। एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँकाे मतपेटिका राति अबेर आइपुगेकाले मतगणनामा ढिलाइ […]

लमजुङमा शान्तिपुर्ण मतदान, ५६ प्रतिशत मत खस्यो

लमजुङ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आइतबार सम्पन्न भएको मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका अनुसार  लमजुङमा […]

लमजुङमा ३ बजेसम्म ४० प्रतिशत मत खस्यो

लमजुङ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लमजुङमा ४० प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका […]

मनाङमा ६५ प्रतिशत मत खस्यो

लमजुङ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १:३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी […]

लमजुङबाट निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

लमजुङ। निर्वाचन आयुक्त डा. जानुकाकुमारी तुलाधरले मतदान गरेकी छिन् । उनले लमजुङको सुन्दरबजार नगरपालिका- २ स्थित महेन्द्र मन्दिर मावि परेवाडाँडा […]

मनाङका चार मतदान केन्द्रमा १०० भन्दा कम मतदाता

लमजुङ। हिमाली जिल्ला मनाङको चार मतदान केन्द्रमा १०० भन्दा कम मतदाता रहेका छन् । जिल्ला कारागार अस्थायीसहित जम्मा २९ मतदान केन्द्र […]

लमजुङको ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत

लमजुङ। आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङका ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका […]

निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको छ : प्रचण्ड

लमजुङ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिका लागि गठबन्धनले जित्नु पर्ने बताएका छन् ।  पाँच दलीय गठबन्धनले लमजुङको […]