लमजुङमा अझै सुरु भएन मतगणना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

लमजुङमा अझै सुरु भएन मतगणना

लमजुङ। एउटा निर्वाचन क्षेत्र रहेको लमजुङमा मतगणना सुरु हुन सकेको छैन । दुर्गम ठाउँकाे मतपेटिका राति अबेर आइपुगेकाले मतगणनामा ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

अब केही समयपछि  मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत नारायण सापकोटाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);