मतगणना सुरु नभएको भन्दै कैलाली ५ मा एमाले कार्यकर्ताको नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मतगणना सुरु नभएको भन्दै कैलाली ५ मा एमाले कार्यकर्ताको नाराबाजी

काठमाडौं। कैलाली ५ मा मतदान भएको २४ घण्टा बितिसक्दासमेत मतगणना सुरु नगरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरूले जनमतको कदर गर्नुपर्ने भन्दै साेमबार निर्वाचन आयोगविरुद्ध नाराबाजी गरेका हुन् । उक्त क्षेत्रमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भनिए पनि ढिलाइ भएको छ ।

सो क्षेत्रमा एमालेबाट नारदमुनि राना, नेपाली कांग्रेसका डिल्लीराज पन्त मुख्य प्रतिष्पर्धामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);