संसद बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

संसद बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् । 

Leave a Reply