काठमाडौं । प्रतिनिधिसभा शुक्रबार बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन । शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए । तर, सत्तारुढ गठबन्धनभित्र सहमति नभएपछि संसद बैठकको कार्यसूचीमा समावेश नगरिएको हो ।
एमसीसी परेन संसदको कार्यसूचीमा
ताजा समाचार
पाँच संसदीय समितिको बैठक बस्दै
९ मिनेट अघि
संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
११ मिनेट अघि




