संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी

काठमाडौं प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । उक्त प्रस्ताव बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिने तयारी थियो । 

तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);