संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा   | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा  

काठमाडौं। प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);