एमाले सांसदको नाराबाजी चलिरहँदा संसद् बैठक कार्यसूचीमा प्रवेश  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एमाले सांसदको नाराबाजी चलिरहँदा संसद् बैठक कार्यसूचीमा प्रवेश 

काठमाडौं। प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश गरेको छ । एमाले सांसदको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । कार्यसूचीमा एमसीसी पेस गर्ने उल्लेख छ । 

बैठक कार्यसूची प्रवेश गरे पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बैठक सुरु भएलगत्तै सांसदहरूले एमसीसीको विरोध जनाएका थिए । एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद् अवरुद्ध गर्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);