एमाले सांसदको अवरोधबीच राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एमाले सांसदको अवरोधबीच राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश

काठमाडौं ।  राष्ट्रिय सभाको सोमबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गराइएको छ । सोमबार बैठक एमाले सांसदको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

यसपछि दोस्रो बैठकमा एमाले सांसदले चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीमा प्रवेश गराएका हुन् । बैठकले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);