अझै सुरु भएन जनकपुरमा मतगणना, मतगणना स्थलबाहिर स्थानीयको नारावाजी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

अझै सुरु भएन जनकपुरमा मतगणना, मतगणना स्थलबाहिर स्थानीयको नारावाजी

काठमाडौँ, ३ असोज । सोमबार बेलुकी बसेको सर्वदलीय बैठक निष्कर्षहीन भएपछि धनुषाको जनकपुर उपमहानगरपालिकामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन।

तत्काल मतगणना सुचारु गर्न माग गर्दै स्थानीय राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणले मध्यरातदेखि गणनास्थलबाहिर नाराबाजी गरिरहेका छन्। जिल्ला निर्वाचन कार्यालयले भने आज बिहानबाट मात्र मतगणना सुरु हुने जनाएको छ। तर नाराबाजीका कारण मतगणना गर्न अपठ्यारो हुने संकेत देखिएको छ।

बेलुकीबाटै मतगणना गर्न सबै राजनीतिक दलले सहमति जनाए पनि कांग्रेसले अस्वीकार गरेपछि मतगणना सुचारु हुन नसकेको हो।

ताजा समाचार